क्याप्टेन विजय लामाले पशुपति शर्माको समर्थन गर्दै सरकारलाइ यसो भने … (हेर्नुहोस पुरा बिबरण)

काठमाडौं, ५ फागुन । पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा…’ बोलको गीत युट्युबबाट हटाइएपछि अहिले तीव्र रूपमा केपी ओली सरकारप्रति जनताको आक्रोश बढेको छ । बहुमत जनता गायकसँग दुई तिहाइ बहुमतको सरकार डराएको भन्ने निष्कर्षमा पुगेका छन् । यही क्रममा क्याप्टेन विजय लामाले पशुपति शर्माको समर्थन गर्दै सरकारको विरोध गरेका छन् । लामा वरिष्ठ कलाकार तथा गायक… Read More »

पशुपति शर्माले ‘लुट्‍नसम्म लुट’ गीत हटाएपछि दिपकराज र माग्नेबुढाले व्यंग्य गर्दै फेसबुकमा लेखे यस्तो

चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन् । गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ । कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन् । दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को… Read More »

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७५ साल फाल्गुन ६ गते सोमबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ६ गते सोमबार नेपाल सम्बत ११३९ सिल्लाथ्व,सन् २०१९ फेब्रुवरी १८ तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती १२ वजेर १२ मिनेटसम्म, तिष्य नक्षत्र मध्यान्ह १२ वजेर ३९ मिनेटसम्म,सौभाग्ययोग,गरकरण,आनन्दादियोग धाता,सूर्य कुम्भ राशीमा,चन्द्रमा कर्कट राशीमा ।मुहूर्त,वारवेला र… Read More »

पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आइपुग्यो उत्तर कोरियाली प्राविधिक टोली (हेर्नुहोस पुरा बिबरण)

पोखरा, ५ फागुन (रासस): पर्यटकीय नगरी पोखरामा स्मार्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उत्तर कोरियाको प्राविधिक टोली पोखरा आएको छ । उत्तर कोरियाको इन्छन नेशनल विश्वविद्यालयका प्राध्यापक डा चोसको नेतृत्वमा आएको नौ सदस्यीय टोलीलाई पोखरामा आज पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो । प्राविधिक टोलीसँगको भेटमा जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने योजनासहित काम… Read More »

‘लुट्न सके लुट…’ गीतका कारण विवादपछि गायक पशुपति शर्मा पहिलो पटक न्यूज–२४ टेलिभिजनमा

काठमाडौं । ‘लुट्न सके लुट…’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा ।देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट…’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ । सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा… Read More »