मोडल सारिका केसीको फरक रुप तस्बिरमा हेर्नुहोस् …

By | May 14, 2019

काठमाडौं ३१ वैशाख ।

मुस्कान /चौतारी मिडिया पछिल्लो समयको लोकप्रिय ब्यस्त मोडल सारिका केसीलाई नयाँ गीत “सुपारीका दाना” को म्युजिक भिडियोमा फरक रुपमा देख्न पाइने भएको छ । चर्चित गायक पुस्कल शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतको भर्खरै मात्र छायांकन सम्पन्न भएको छ ।

भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने अजय रेग्मीले खिचेका हुन् । दिपक विष्टको सम्पादनमा तयार भएको उक्त गीतको भिडियो चाडै नै बजारमा अाउने जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *