तिम्ल्याहा दिदिबहिनी एकसाथ पहिलोपटक मिडियामा / भिडियो सहित

By | May 15, 2019

काठमाडौं १ जेेेेष्ठ
मुस्कान / पछिल्लो समय टिकटकले धेरै नेपाली जुम्ल्याहा दिदिबहिनीहरुलाई चर्चामा ल्याइदियो अझ सिधा भन्नू पर्दा भाइरल नै गरायो । उदाहरणका लागि “दीपा-दमन्ता प्रिज्मा-प्रिन्सि इच्छिता-बिच्छिता” उनिहरु अहिले म्युजिक भिडियो देखि सामाजिक सञ्जालमा निकै नै ब्यस्त पनि देखिन्छन् ।

त्यस्तै आजको प्रसंग : सुनसरीका तिम्ल्याहा दिदिबहिनी गंगा,जमुना सरस्वती बस्नेत मिडियामा देखिएका छन् । उनिहरु सामाजिक अर्थात टिकटकबाट नभई संजोकले एक अनलाइन टेलिभिजनको पर्दामा देखिएका हुन् । ब्याचलर तेस्रो बर्षमा अध्ययनरत तिम्ल्याहा दिदिबहिनीलाई देखेर कलेजका सरहरु देखि लिएर साथीभाइ घरपरिवारको सदस्य पनि बेला बेला झुक्किने गरेको बताउँछन् ।”

सामाजिक सञ्जालदेखि अलि टाढै रहेका दिदिबहिनी अहिलेसम्म टिकटकमा भिडियो नबनाएको र कहिलेकाही हेर्ने चाहि गर्छिन । नेपालमा तिम्ल्याहा दिदिबहिनीहरु धेरै छन् तर पहिलोपटक मिडियामा देखिएका भने उनिहरुनै हो ।

भिडियो हेर्नुहोस् :

यो पनि पढ्नुहोस् :ललितपुर हत्या काण्ड : अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा / भिडियो हेर्नुहोस्

पछिल्लो समय चर्चाको बिषय बनेको एक घटना हो ललितपुरमा आफ्नै जेठाजुले बुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरि गरेको । उक्त घटनालाई लिएर अनलाइन टिभी देखि लिएर विभिन्न अनलाइन पत्रिकाहरुमा फरकफरक खबरहरु आइरहँदा घटनाको वास्तविकता केहो भन्ने नै अन्यौलमा परिरहँदा घटना भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा आएका छन् ।’

श्रीमतीको मृत्युले अर्धचेत अवस्थामा पुगेका उनी भन्छन् । के कारणले श्रीमतीको छियाछिया पारेर हत्या गर्यो भन्ने अहिलेसम्म नखुलेको जानकारी समेत दिएकाछन् । हत्यारा दाजुको स्वभाव अलि घुसघुसे ( धेरै नबोल्ने) खालको रहेकोले पनि उनले पहिल्यै देखि रिसले हत्या गरेको हुन सक्ने आशंका पनि गरेका छन् । ”

उक्त घटनालाई लिएर केही अनलाइनहरुमा हत्यारा जेठाजु मानसिक रोगी रहेको लेखेपनि उनी भन्छन् :

“यदि दाईको मानसिक सन्तुलन ठिक नभएको भए किन प्रहरीलाई खबर गर्नु भन्थ्यो“

उनले दाइको मानसिक सन्तुलन ठिक भएरै पनि श्रीमतीको हत्या गरेको दाबि समेत गरे । अहिलेसम्म हत्या गर्नुको ठोस रहस्य बाहिर नआएपनि प्रहरीले उक्त घटनालाई कडा अनुसन्धान गरिरहेको जानकारी प्राप्त छ ।

भिडियो हेर्नुुुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *