यसकारण यी अभिनेत्रीको चर्चा बढी हुन्छ (पाँच बोल्ड तस्वीर)

By | June 12, 2019

रंगीन दुनियाँमा रमाउने रहर जो कोहीको हुन्छ । चर्चामा आउन उनीहरुले अनेक फण्डा अपनाइरहेका हुन्छन् । कतिपयले त कपडा खोल्नुलाई नै प्रमुख अस्त्र बनाउँछन् । हलिउड र बलिउडमा त यसलाई सामान्य रुपमा समेत लिइन्छ ।

हलिउड अभिनेत्री एरियल विन्टरका सार्वजनिक केही तस्वीर अहिले भाइरल बनेका छन् । एरियलले बेष्ट अफ कमिकबुकलाई तस्वीर दिएपछि उनको चर्चा बढेको हो ।

२१ वर्षीया यी अभिनेत्री सुन्दर छन् । जिउडाल पनि उस्तै मिलेको । अभिनयमा पनि पोख्त छन् । तर उनको काम भन्दा बढी सुन्दरता र शारीरिक वनावटको बढी चर्चा हुन्छ । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् ।

तर पछिल्लो समय उनी चलचित्रमा नदेखिए पनि चर्चामा छिन् । चर्चामा हुनुको पछाडि उनका यीनै तस्वीर हुन् । अमेरिकाको लस एन्जलसमा सन् १९९८ जनवरी २८ मा जन्मिएकी एरियल मोडेलिङहुँदै चलचित्रमा छाएकी हुन् ।

LOS ANGELES, CA – SEPTEMBER 15: Ariel Winter attends the 2017 Gersh Emmy Party presented by Tequila Don Julio 1942 on on September 15, 2017 in Los Angeles, California. (Photo by Todd Williamson/Getty Images)

Leave a Reply

Your email address will not be published. Required fields are marked *