विवाह पनि भएको छैन, ‘कन्या’ पनि होइन – ज्योति मगर (भिडियो

By | June 12, 2019

गायिका ज्योती मगर बिन्दास छिन् । त्यसो त छोटा कपडा लगाउने, दुईअर्थी गीत गाउने जस्ता आरोप उनलाई लागिरहन्छन् । तर यस्ता कुराले उनलाई केही फरक पर्दैन । बााचुञ्जेल रमाइलो जीवन बिताउने ज्योतीको सिद्धान्त हो । हिजोआज उनको फेसबुकमा डान्स क्लबका फोटो प्रशस्त देखिन्छन् । मगरकी छोरी रक्सी खान त जातले नै दिएको बताउँछिन् उनी ।

Here in this program where different celebrities are being interviewed regarding their personal and professional life, about their hardship and struggle and many more. Apart from this different entertaining segment which add more taste in it. Here in this video we have very h0t and seksy model/singer Jyoti Magar to talk about her personal life and many more fun filled gossips as well. Interview With Singer Jyoti Magar.

स्टेज शोमा व्यस्त उनी शो गरेवापत् एक लाखसम्म पारिश्रामिक लिन्छिन् । अन्य कुरामा धेरै खर्च गर्दिनन् उनी । तर, साथीहरूसँग बसेर जलपानको लागि भने उनी दिल खोलेरै खर्च गर्छिन् । रक्सीमा अहिलेसम्म आफूले ४८ हजारसम्म खर्च गरेको उनले बताइन् ।

‘मि टु’ को चर्चा चलिरहँदा ज्योतीले पनि स्टेज शोमा जाँदा आफू धेरै पटक दुर्व्यवहारमा परेको बताइन् । कति पटक आयोजकलाई आफने कोठाबाट पुलिस नै बोलाएर निकाल्नुपरेको छ उनले । केही दिनअघि एक कार्यक्रम सकिएपछि होटलका साहुले बारम्बार उनको ढोका ढक्ढक्याएपछि उनले फेसबुकमै लाइभ हालिदिएकी थिइन् । लाइभ खिचेको थाहा पाएपछि ती व्यक्तिले ढोकामा हान्न छोडेका थिए । संघर्षका दिनमा पनि आफूले त्यस्ता दुर्व्यवहार धेरै भोगेको तर, अहिले धेरै कम भएको उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *