केकीको हातमा अर्को नयाँ चलचित्र…. (हेर्नुहोस पुरा बिबरण)

By | July 9, 2019

काठमाडौं २४ असार / ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको चलचित्र ‘झिङ्गेदाउ’मा मुकुन भुसालका साथमा अभिनेत्री केकी अधिकारी फाइनल भएकी छिन् ।

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका मुकुन पहिल्यै चलचित्रमा अनुबन्धित भैसकेका थिए भने केकीले केही दिन अगाडी साइन गरेको बताइएको छ । निर्देशक देउजाका अनुसार चलचित्रको कथाले गहिरो अभिनय गर्न सक्ने कलाकार माग गरेकाले केकीलाई लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *