शालिकराम पुडासैनीको सम्पादन नगरिएको ओरिजीनल भिडियो फेला, भिडियोको सुरुवात मै श्रीमतीलाई धोका दिएको भन्दै डाको छोडेर रोए (पुरा भिडियो)

By | August 16, 2019

केहि समय अगाडी चितवनमा आ*त्मह*त्या गरेका पत्रकार शालिकराम पुडासैनीले आफुले आ*त्मह*त्या गर्नुअघि रेकर्ड गरेको भिडियो अन्तत सार्बजनिक भएको छ । उनले संसार छोड्नु अगाडी आफ्नो श्रीमती, आमा बुबा र सर्बसाधारणलाई रुदै भिडियो संदेश छोडेका छन।

प्राप्त भिडियो अनुसार न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफु आ*त्मह*त्या गर्न बाध्य भएको बताएका छन । उनीहरुले दिएको मानशिक र शारीरिक यातना साहना नसकेर यो निर्णय लिएको भिडियोमा स्पष्ट भनेका छन । उनले रबि लामिछानेलाई गम्भीर आरोप समेत लगाएका छन ।

उनले भिडियोको अन्तिममा आफ्नो श्रीमतीलाई अर्को बिबाह गर्न समेत अनुरोध गरेका छन । त्यसै गरी आमा बुबासंग पनि दुई हात जोडेर माफी मागेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *