रवि लामिछाने सहित तीनै जनालाई ’ब्याक डोर’बाट अदालत लगियो , रविले समर्थकलाई हात हल्लाए !

By | August 16, 2019

चितवन : पत्रकार शालिकाराम पुडासैनीको आ*त्महत्या प्र*करणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्या*द थपका लागि अ*दालतमा पे*श ग*रिएको छ । बिहीबार प*क्राउ परेका तीनैजनालाई राति नै चितवन ल*गिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हि*रासतमा राखिएका उनीहरुलाई जिल्ला अ*दालत चितवनमा ल*गिएको हो । अहिले उनीहरुको थु*नछेक ब*हस भइरहेको छ । उनीहरुलाई म्या*द थप गर्ने या नगर्ने भन्ने ब*हसपछि टुं*गो लाग्नेछ ।

उनीहरु तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको प*छाडीको गे*टबाट अ*दालत ल*गिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय चितवन अ*गाडि रवि लामिछानेका स*मर्थकले प्र*दर्शन गरेपछि प्रहरीले उनीहरुलाई प*छाडीको गे*टबाट अ*दालत ल*गेको हो।तीनै जनालाई बिहीबार नै काठमाडौंबाट प*क्राउ गरेर चितवन ल्या*इएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *