“पुरानो भएसी दिनकै झगडा किन हुन्छ मायामा” राजकुमार भुजेल र गीता सेन्चुरीको निकै रमाइलो गीत हेर्नुहोस

By | May 12, 2018

फरक आवाज र क्षमता भएका लोकप्रिय सर्जक तथा गायक राजकुमार बाँनीयाको आवाजमा नयाँ गित नयाँ नयाँमा भर्खर मात्र सार्वजनिक भएको छ ।

गित सार्वजनिक भएको छोटो समयमै धमाका मच्चाएको छ । माया प्रेममा झगडा किन हुन्न भन्ने विषयबस्तु केन्द्रीत सो गितमा राजकुमार बाँनिया र गीता सेन्चुरीको आवाज रहेको छ । राजकुमार बाँनीयाको लय तथा शव्द सिर्जना रहेको सो गितमा करिश्मा ढकाल,राजकुमार भुजेल र राजकुमार बाँनीयाकै अभिनय रहेको छ ।

जलेश्वरी म्युजिकले बजार व्यवस्थापन गरेको सो गितमा प्रकाश भट्टको निर्देशन रहेको छ । गितको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

पुरै म्युजिक भिडियो हेर्नुहोस

यो भिडियो पनि हेर्नुहोस

पुरानो डायरीले बनायो तिन लाख भन्दा धेरै दर्शक,तेशज र सतिश दंग

पछिल्लो समय एक पछि अर्को गीत सार्वजनिक गर्दै सबै माझ लोकप्रियता कमाउदै गइरहेका गायक तथा सर्जक तेजश रेग्मीको पछिल्लो गीत पुरानो डायरीले सार्वजनिक भएको छोटो समयमै तिन लाख भन्दा धेरै दर्शक बनाएको छ ।

गीतले सबैको उत्कृष्ट प्रतिक्रिया सहित दर्शक पनि धेरै बनाएको प्रति गीतमा अभिनय गर्ने सतिश अधिकारी समेत खुसि छन । उनको अभिनयलाई समेत सबैले उत्कृष्ट अभिनय भनेका छन । त्यस्तै गीतमा मेहनत गरेर म्युजिक भिडियो निर्देशन गर्ने सरोज रोशन भट्टराई पनि गीतको सफलताबाट आफुलाई काम गर्ने हौषला बढेको बताउछन ।

विष्णु माझी र तेजश रेग्मीको आवाज रहेको गीतमा तेजश रेग्मीले लय तथा शव्द सिर्जना गरेका छन । गीतमा तेजश रेग्मी,सतिश अधिकारी,रञ्जीता गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गीतले माया प्रेममा पागल बन्ने प्रेमीहरुको कथालाई विषयबस्तु बनाएको छ ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *