रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मुर्ति तोडफोड

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका वुद्ध भगवानका मुर्ति तोडफोड गरिएको छ । बिहीवार विहान मुर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मुर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको… Read More »

सगुन शाही ठकुरी सजिइन् हरियो पहिरनमा (फोटो फिचर )

मुस्कान – नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जस्को रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् । चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल… Read More »

आरुसीले ‘सितारा जोडेको सारी’ लगाउँदा (भिडियो सहित)

काठमाण्डौं २ साउन। विक्रम रानाको नयाँ तीज गीत ‘सितारा जोडेको सारी’ सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा एकनारायण भण्डारीको भाकामा तयार भएको गीतमा विक्रमलाई देवी घर्ती मगरले साथ दिएकी छिन् । स्मृती शाही, पुष्पा बोहोरा, बिलन थापा, गंगा पुन लगायतले समुह गाएनमा साथ दिएको गीत ‘सितारा जोडेको सारी’ मा कमल सौरागले संगीत संयोजन गरेका छन् ।… Read More »

आखिर किन दोषी को ! तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्ति तोडफोड (फोटो फिचर)

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्घ मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले बताए। मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन। अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी… Read More »

सिल्पा माथी सर्जुको हमला, ५२ बर्षे बुढोसंग किन गयौ ? तिमि कलाकार हौ तिमीलाई रुन मज्जाले आउछ (भिडियोसहित)

Shilpa Pokhrel, a renowned Nepali film actress, has filed a police compliant against her husband Chhabi Raj Ojha and has demanded her security following ‘multiple physical assaults’ by Ojha in the past few months. Pokhrel had filed an FIR against Ojha, who is a popular Nepali filmmaker, at Metropolitan Police Range, Teku, on July 7.Samjhana Rouniyar, sister-in-law and… Read More »