Category Archives: entertainment

सगुन शाही ठकुरी सजिइन् हरियो पहिरनमा (फोटो फिचर )

मुस्कान – नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जस्को रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् । चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल… Read More »

आरुसीले ‘सितारा जोडेको सारी’ लगाउँदा (भिडियो सहित)

काठमाण्डौं २ साउन। विक्रम रानाको नयाँ तीज गीत ‘सितारा जोडेको सारी’ सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा एकनारायण भण्डारीको भाकामा तयार भएको गीतमा विक्रमलाई देवी घर्ती मगरले साथ दिएकी छिन् । स्मृती शाही, पुष्पा बोहोरा, बिलन थापा, गंगा पुन लगायतले समुह गाएनमा साथ दिएको गीत ‘सितारा जोडेको सारी’ मा कमल सौरागले संगीत संयोजन गरेका छन् ।… Read More »

डा सिके राउतको जीवनमा आधारित फिल्म बन्दै, नेपाली, भोजपुरी र हिन्दीमा रिलीज हुने

काठमाडौं । लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो । भोजपुरी… Read More »

बिष्णु माझीको “पाक्यो बेलौती” ले सर्बाधिक चर्चा बटुल्दै (हेर्नुहोस भिडियो)

काठमाडौं – बहुचर्चित गायिका बिष्णु माझीको यो बर्षको पहिलो तिज गीत बुधवार सार्वजनिक भयको छ।गीतको शब्द अनी लय शृजना सुन्दर मनी अधिकारीले गरेका छन। तिज नजिकीदै गर्दा नेपाली सांगितीक बजारमा दिनहुं जसो तिजका गीतहरु आई रहेका छन्। हिन्दु नारीहरुको मूख्य पर्व मानिने तिजमा तिज गीतहरुको पनी उत्तीकै मुख्य भुमिका हुने गर्छ,किनकी यिनै तिज गीतमा हाम्रा दिदी बहिनीहरु छमछमी… Read More »

छवि सँग रेखाले डिभोर्स पछि ८० लाख छाड्दा शिल्पा को डिमाण्ड कति ? वकिलले गरे गम्भीर खुलासा

काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजु*री गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ । शिल्पाले घरेलु हिं*सा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उ*जुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका… Read More »