Category Archives: Intresting-fact

मधेशमा यस्तो परम्परा : जन्तीको स्वागतमा गाली !

काठमाडौं । स्वागतमें गाली गाव सखिया, सम्धी दुअरा पर आयल हो । छोराको जन्ती लिएर आइपुगेको सम्धीलाई गालीसहितको गीतले स्वागत गर्ने चलन छ, देहातमा । डहकन भनिने यस्तो लोकगीत गाउने महिलाहरूको निशानामा सम्धी मात्र होइन, बेहुला, उनका अरू आफन्त र गाउँले समेत पर्छन् । विवाहमा बेहुली पक्षका महिलाले गाउने गालीमिश्रित यस्तो गीत बेहुला पक्ष बडो रुचिपूर्वक सुन्छन् ।… Read More »

हत्केलाको यो भागले बताउने छ कि तपाई कति भाग्यशाली भनेर ?

हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र मस्तिष्क रेखा हुन्छन् । प्राय: भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरुबाट मिल्दछ । यी रेखाहरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका साना-तिना रेखाहरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिषमा धेरै ठुलो महत्व हुन्छ । हथेली जहाबाट सुरु हुन्छ त्यसलाई मनिबंध भनिन्छ। मनिबंधमा बनेका केहि रेखा बहुत भाग्यशाली… Read More »

बजारमा आयो कार जस्तै ब्याट्रीले चल्ने अनौठो साईकल

पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ । उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको ब्याट्रीले ६० किमीसम्मको रेन्ज दिने जनाइएको छ ।… Read More »

जीवनमा यस्ता केही कुरा हुन्छन्, जुन आफ्ना निकटलाई पनि बताउनु हुँदैन

मेरो नाम सतीश हो । काठमाडौंको बासिन्दा हुँ । सम्पन्न पनि छु । अहिले ४७ वर्षको भएँ । यो उमेरसम्म आइपुग्दा मेरो अनौठो अनुभव छ । त्यो के भने मसँग लामो समय मानिस संगत गर्न चाहँदैनन् । रुप, गुण, सम्पन्नता भएर पनि किन मानिसहरुसँग लामो सम्बन्ध कायम रहँदैन ? गुण भन्नुस् वा अवगुण, म खुल्ला छु । मित्रता… Read More »

भाग्यमानीसँग हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ?

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ स् अर्थाथमो नित्यमरोगिता च… Read More »