Category Archives: NATIONAL NEWS

यसकारण आफ्नै पार्टीका कार्यकर्ताले जलाए राजेन्द्र महतोको पुत्ला

जनकपुरधाम/ महन्थ ठाकुरलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट बहुमतले हटाई संयोजक पदमा राजेन्द्र महतोलाई चयन गरिएपछि सुरु भएको पार्टीको आन्तरिक विवाद अहिले आएर उग्र रुप लिन थालेको देखिएको छ। शुक्रबार साँझ पार्टीको आन्तरिक विवाद यहाँसम्म पुग्यो कि, जनकपुरमा आफ्नै कार्यकर्ताहरुले संयोजक राजेन्द्र महतोको पुत्ला नै दहन गरे। अहिले राजपाभित्र तत्कालीन महन्थ ठाकुर नेतृत्वको तराई मधेस… Read More »

ट्रम्पको धम्कीः पर्खालका लागि बजेट पारित नगरे पुरै मेक्सिको सीमा बन्द गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सांसदहरुलाई पर्खाल लगाउनका लागि कोष पारित नगरे दक्षिणी हिस्साको पुरै मेक्सिकाको सीमा बन्द गर्ने धम्की दिएका छन् । ट्रम्पले ट्वीट गर्दै भने, ‘यदि पर्खालको कामका लागि डेमोक्रेट्स सांसदले रकममाथि रोक लगाएमा अमेरिकाको आप्रवासन कानुन बदल्न पनि पछि हटिने छैन ।’ ट्रम्पले अगाडि थपेका छन्, ‘अमेरिकाले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) का अनुसार मेक्सिकोका… Read More »

चौतर्फि आलोचना भएपछि नगरप्रमुख जेलमुक्त भएको खुसीयालीमा दिइएको सार्वजनिक बिदा रद्द

१५ पुष काठमाडौ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि दिइएको सार्वजनिक बिदा रद्ध भएको छ । चौतर्फि रूपमा आलोचना भएपछि बिदा फिर्ता लिइएको छ । आइतवार एक सुचना जारी गर्दे सार्वजनिक बिदा रद्द गरिएको हो । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै… Read More »

गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षहरूको मोटरसाइकल मर्मत खर्च चालीस लाख !

नेपालगन्ज, १५ पुस । बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई सबैले ‘मितव्ययी सरकार प्रमुख’ भन्छन् । किनभने उनले सवारी सुविधा लिएका छैनन् । आफ्नै मोटरसाइकल चढेर काममा जान्छन् । गाउँपालिकाले गाडी भाडामा पनि नलिने जनाएको छ । गाउँपालिका कार्यालयअन्तर्गत १५ वटा मोटरसाइकल मात्र छन् । तर, यो आर्थिक वर्षमा इन्धनखर्च ४० लाख र मर्मतखर्च ४० लाख बजेट छुट्ट्याइको छ… Read More »

सिंहदरबारभित्रै खुल्यो हलाल क्यान्टिन, के हो हलाल ?

पहिलो पटक सिहदरबार भित्र ुहलालु क्यान्टिन संचालनमा आएको छ। शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले बिरयानी खादै बिरियानी सिहदरबार भित्र संचालनमा आएको ुबिरयानीघरु को शुक्रबार पुष १३ देखि औपचारिक सुरुवात भएको हो। नेपालगञ्जका साफिक ईराकीले संचालनमा ल्याएको बिरयानी घरको उद्घाटन गर्दै मन्त्री राईले मुस्लिम समुदायलाई पनि लक्षित गरि सिंहदरबार भित्र खोलिएको विरियानी घरले मुलुक धर्म निरपेक्षतामा गएको सन्देश… Read More »