Category Archives: NATIONAL NEWS

पूर्वउपराष्ट्रपति झा भारतीय नागरिक भएको खुलासा !

काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । अंगीकृत नेपाली नागरिकले उल्लेखित पद नपाउने व्यवस्था गरिएको छ। २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा ती पदसहित मुख्यमन्त्री हुन वंशज नेपाली नागरिक हुनपर्ने प्रावधान राखिएको छ । तर… Read More »

मलेसियामा विदेशी कामदारलाई जनवरी १ देखि नयाँ नियम

मलेसिया । मलेसियाको रोजगारदाता९कम्पनी०हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था ९क्इऋक्इ ० मा दर्ता गराउनु पर्ने नयाँ नियम लागु हुने भएको छ । अहिले विदेशी श्रमिक क्षतिपूर्ति योजना अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने नयाँ व्यवस्था मलेसिया सरकारले लागु गर्ने तयारी गरेको मलेसिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।… Read More »

निर्मला हत्याकाण्ड:ओलीले भने ‘सरकारले अन्तर्राष्ट्रियस्तरको छानविन गर्न तयारी गर्दै छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धमा अन्तर्राष्ट्रियस्तरको छानविन गर्न सरकार तयार रहेको बताएका छन् ।स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको बिहीवार जवाफ दिने क्रममा ओलीले निर्मला हत्या प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भएको भन्दै आवश्यक परे अन्तर्राष्टियस्तरको छानविन गर्न सकिने बताएका हुन्… Read More »

पूर्वराजा ज्ञानेन्द्र अघिपछि सधै‌ँ किन भेटिन्छिन् बुहारी ?

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह मंगलबार साँझ पोखरा पुगेकी छन् । अंग्रेजी नयाँ बर्ष मनाउनका लागि छोराछोरी लिएर हिमानी पोखरा पुगेकी हुन् । पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी र नातीनातिना लिनका लागि पोखरा विमानस्थलमा आफैं पुगेका थिए । दुई साता लामो भ्रमणका लागि ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमलसहित अघिल्लो साता पोखरा पुगेका थिए । परिवारका अन्य सदस्य भने निर्मल निवासमा… Read More »

पार्टी बिरोधि कर्मचारी भएको भन्दै अति दुर्गममा खटाईदिन मन्त्रीलाई सांसदको पत्र

बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मलेन गरेर कर्मचारी समायोजनबारे जानकारी दियो। मन्त्री लालबाबु पण्डितले अनलाइन मार्फत आवेदन दिन कर्मचारीहरुलाई आग्रह समेत गरे। साथै उनले समायोजनको काम सफ्टवेयरले गर्ने भएकोले कसैलाई काखा र कसैलाई पाखाको सम्भावना नरहेको दाबी गरे। उनले भनेका थिए ‘हामी कुनै तहमा पनि भेदभाव गर्दैनौँ, सफ्टवेयरले कसैको अनुहार हेरेर पठाउँदैन ।’ तर त्यसको… Read More »