Category Archives: NATIONAL NEWS

सांग्रिला होटलका मालिक पाण्डेको मिलेमतोमा लुम्बिनी विकास कोषलाई गुणस्तरहीन विद्युतीय गाडी

काठमाडौं: सरकारले तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको खबर सार्वजनिक भएकै दिन यसअघि किनिएका विद्युतीय बस खरिदमा ठगी र हेलचक्र्‍याईं भएको प्रमाण फेला पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरेका ५ वटा विद्युतीय बस गुणस्तरहीन भएको प्रमाणित भएको छ। मन्त्रालयले एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा एक वर्षअघि यी… Read More »

पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल पुष १३ गते शुक्रबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल पुष १३ गते शुक्रबार नेपाल सम्बत ११३९ थिंल्लागा,सन् २०१८ डिसेम्बर २८ तारिक कृष्णपक्ष षष्ठी तिथि विहान १० वजेर ५५ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र अपरान्ह ३ वजेर २८ मिनेटसम्म,आयुष्मानयोग,वणिजकरण,आनन्दादियोग सिद्धि,सूर्य धनु राशीमा, चन्द्रमा राती ९ वजेर… Read More »

एक दशकमा साठी हजार नेपाली कोरियाको श्रम बजारमा, १६० को मृत्यु

नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै ६० हजार नेपालीले रोजगारीको अवसर प्राप्त गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले रोजगारी अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली कामदारलाई कोरियाको श्रम बजारमा रोजगार अनुमति प्रदान गर्दै आएको थियो । एक दशकको अवधिमा तीन हजार ४८७ महिलासहित ५८ हजार ७०९ नेपाली युवाले कोरियामा रोजगारीको… Read More »

यी हुन् देशकै बेइज्जत गर्ने ‘नालायक’ परराष्ट्र सचिव’ !

काठमाडौं– अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उँचो राख्न राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । मित्रराष्ट्रसँगको आपसी हित, चासो र सम्बन्धको सेतुकै रुपमा पर्दा पछाडिबाट कर्मचारीले अहम् भूमिका खेलिरहेका हुन्छन् र खेल्नुपर्छ पनि । त्यसमा परराष्ट्र सेवाका कर्मचारीको त विशिष्ठ भूमिका नै हुन्छ। कुटनीतिक क्षेत्रमा सामान्य भाषाले पनि ठूलो अर्थ राख्ने हुँदा उनीहरुले हरेक शब्द–शब्दमा खेल्नुपर्ने त हुन्छ नै मित्र… Read More »

वाइडबडी प्रकरणमा संस्कृति, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा

काठमाडौं: वाइडबडी प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संसदीय समितिलाई ढाँटेको खुलासा भएको छ। मंगलबार उनले वाइडबडीका लागि भुक्तानी गर्दा महालेखा परीक्षकसँग राय लिएको दाबी गरेका थिए। तर, महालेखापरीक्षक टंकमणि शर्माले सार्वजनिक लेखा समितिमा मन्त्रीले झुठो बोलेको स्पष्ट पारेका छन्। ‘म उहाँको अफिसमा कहिल्यै पनि गएको छैन, उहाँ पनि मेरो अफिसमा आउनुभएको छैन,’ महालेखापरीक्षकले बुधबार वाइडबडीबारे… Read More »