Category Archives: NATIONAL NEWS

ईन्काउटर गर्ने प्रहरी हुँ भन्दै पोखराका विभिन्न व्यक्तिहरुसंग लाखौँ ठगी गर्ने जीवन गुरुङ पक्राउ

पोखरा । प्रहरी हुँ भनेर लाखौँ ठगी गरेको आरोपमा लमजुंगका जीवन गुरुंग पक्राउ परेका छन् । पोखरा र आसपासका व्यवसायीलाइ्र्र प्रहरीको हवला दिँदै रकम अशुली गर्दै आएका गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । लम्जुङको मस्र्याङ्दी गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका २८ वर्षीय गुरुङले आफू सादा पोषाकमा हिँड्ने प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्क्याउँने, सापटी भन्दै लिएको… Read More »

कांग्रेस नेता एवं पूर्वमन्त्री शाहले २४ वर्षसम्म शारीरिक सम्बन्ध राखे तर बिबाह दर्ता गर्न मानेनन्

११ पुस, अछाम । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहसँग नाता कायम गरी पाउ भन्दै दलित समुदायका महिला नेतृ राधिका भूजलले मुद्दा दर्ता गरेकी छिन । विवाह गर्छौ भनेर २४ वर्षसम्म शारीरिक सम्बन्ध राखेपनि अहिले आएर दलित समुदायको भनेर हेला गर्दै विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेको महिला नेतृ भुजेलले बताएकी… Read More »

जापानमा बस्ने नेपाली भन्छन्स् भाषा सिकेर आउने र मेहनत गर्नेले मासिक ३ लाख भन्दा बढी कमाउछन्

काठमाडौं । जापानको मन्त्रिपरिषद्ले नेपालसहित विभिन्न एशियाली देशबाट कामदारहरूलाई लैजान बाटो खोल्ने निर्णय गरेपछि नेपालीहरूमा जापानमा काम गर्ने वातावरणबारे जिज्ञासा बढेको छ। जापानमा कार्यरत नेपालीहरूको अनुभव कस्तो छ र उनीहरू नेपालबाट रोजगारीका लागि जापान जान चाहनेहरूलाई कस्तो सल्लाह दिन्छन् ? बीबीसी नेपाली सेवाले केही नेपाली कामदारहरूलाई सम्पर्क गरेर उनीहरूको जापान बसाइ र अनुभवबारे कुराकानी गरेको छ। कोपिला पाण्डे… Read More »

ठमेलमा खुल्योे, ठमेलभित्रको ठमेल ‘छायाँ सेन्टर’

काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो । ‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी… Read More »

देश गरीब भएपछि यस्तै हुँदो रहेछः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताएका छन् । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताए । चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उनले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल… Read More »