Category Archives: News

रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मुर्ति तोडफोड

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका वुद्ध भगवानका मुर्ति तोडफोड गरिएको छ । बिहीवार विहान मुर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मुर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए । रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको… Read More »

आखिर किन दोषी को ! तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्ति तोडफोड (फोटो फिचर)

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्घ मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो । बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले बताए। मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन। अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी… Read More »

सिल्पा माथी सर्जुको हमला, ५२ बर्षे बुढोसंग किन गयौ ? तिमि कलाकार हौ तिमीलाई रुन मज्जाले आउछ (भिडियोसहित)

Shilpa Pokhrel, a renowned Nepali film actress, has filed a police compliant against her husband Chhabi Raj Ojha and has demanded her security following ‘multiple physical assaults’ by Ojha in the past few months. Pokhrel had filed an FIR against Ojha, who is a popular Nepali filmmaker, at Metropolitan Police Range, Teku, on July 7.Samjhana Rouniyar, sister-in-law and… Read More »

देशकाे मध्य र पूर्वी भागमा हल्कादेखि भारी वर्षा हुने, सतर्क रहन आग्रह (हेर्नुहोस पुरा विवरण)

काठमाडाैँ । आज माैसम देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि भारी मात्रामा वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालबाट दक्षिण भारततर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कम भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने सम्भावना छ । विशेषगरी… Read More »

किसानलाई पेन्सन दिने देशकै पहिलो नगरपालिका बन्दै बुढीगङ्गा (हेर्नुहोस पुरा विवरण)

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभएको छ । ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय… Read More »