Category Archives: Politics

‘धुर्मुस सुन्तलीले रंगशाला बनाउन सक्ने, प्रधानमन्त्रीले बुढीगण्डकी विदेशीकाे जिम्मा लाउने?’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो घोटाला भएको आरोप लगाएका छन्। सरकारविरुद्ध कांग्रेसको देशव्यापी विरोध प्रदर्शनअन्तर्गत सोमवार चितवनमा आयोजित वृहत् सभालाई सम्बोधन गर्दै नेता शर्माले बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई किन दिएको भनी प्रश्न गरे। तत्कालिन सरकारले जनताबाट पैसा उठाएर बुढीगण्डकी आफै बनाउने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गेजुवालाई… Read More »

गायिका भुमिका गिरीको यो समाज सेवालाई सलाम । जसले कृष्ण अाेलीलाई गरिन ५० हजार आर्थीक सहयोग

सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन । पछिल्लो समय युउटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरेर प्रशंसाको पात्र बनेकी छन । उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सहयोग गरेको जानकारी दिएकी छन । दुर्घनामा परि दुवै हात गुमाएका कृष्ण ओलीको कृतिम हात राख्नको लागि आर्थीक… Read More »

पत्रकार खशोग्गीलाई मार्न साउदी युवराजले निर्देशन दिएको खुलासा

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न निर्देशन गरेको ठहर गरेको एक जना अमेरिकी अधिकारीले बताएका छन् । साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहो¥याउँदै आएको छ । अमेरिकी गुप्तचर निकाय निकट स्रोतहरूका अनुसार घटनाको अनुसन्धानका क्रममा उसले… Read More »

संघीयता रहे नेपाल नै रहँदैन : चित्रबहादुर केसी

अर्घाखाँची–  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज नभए नेपाल नै नरहने चेतावनी दिएका छन् । कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघीयता लादिएको दाबी गर्दै अध्यक्ष केसीले मुलुकमा संघीयता टिके नेपाल रहन नसक्ने जिकिर गरे । कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा गरेको सांस्कृतिक सभालाई सम्बोधन गर्दै नेता केसीले नेपालको तराई… Read More »

नेकपाको प्रवक्ताबाट नारायणकाजीले दिएको राजीनामा अस्वीकृत

५ कार्तिक,काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता पदबाट नेता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका थिए। अनसनमा रहेका बेला गोविन्द केसीलाई पार्टीको नीति विपरित भेट्न गएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए। साउन ७ गतेको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच दोहोरी चलेको थियो। श्रेष्ठले बैठकमै… Read More »