Category Archives: Sport

पाकिस्तानी सुपर लीगमा सन्दीपको सनसनीपूर्ण प्रदर्शन, पहिलो खेलमै लिए ३ विकेट

काठमाडौं। पाकिस्तान सुुपर लीग (पीएसएल) को लाहोर क्लान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले मुल्तान सुल्तानविरुद्धको खेलमा ३ विकेट लिएका छन् । यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले ४ ओभरमा ३ विकेट लिएका हुन् । उनले पहिलो विकेटका रुपमा लाहोरविरुद्ध आक्रमक ब्याटिङ गरिहरहेका जेम्स भिन्सलाई फकर जमानबाट क्याच गराएका थिए । भिन्सले लाहोरविरुद्ध ४१ बलमा ८४… Read More »

नेपाललाई दुई शृंखला जिताएपछि अष्ट्रेलिया जाँदै सन्दीप

काठमाडौं । यसै वर्षदेखि अष्ट्रेलियाको घरेलु टी ट्वान्टी लीग बिग बाश लीगमा आवद्ध भएका नेपाली स्टार लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो टीम मेलर्बन स्टार्सका तर्फबाट ४ खेल खेलेपछि बंगलादेश प्रीमियर लीग बीपीएल खेल्न बंगलादेश पुगे । बीपीएल जारी रहेकै बेला नेपाल र यूएईबीच द्वीपक्षीय एकदिवसीय र टी ट्वान्टी शृंखला खेल्न सिधै दुबई पुगे । दुबईमा नेपालले इतिहार रच्दा… Read More »

जापानलाई ३–१ले हराउँदै एसियन कप फुटबलको च्याम्पियन बन्दै कतारले इतिहास रच्यो

कतारले जापानलाई ३– १गोल अन्तरले हराउँदै पहिलो पटक एसियन कप फुटबलको उपाधि उचालेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे । जापानका लागि खेलको ६९औँ मिनेटमा… Read More »

यूएईविरुद्ध दोस्रो टी २० : पारस र ऐरी पछी ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट (लाइभ भिडियो सहित)

काठमाडौं – दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा भइरहेको दोस्रो टी–२० मा टस हारेर पहिले बलिङको निम्तो पाएको नेपाललाई यूएईले जितको लागि १०८ रनको लक्ष्य दिएको छ ।खेलमा नेपालले खराब शुरुआत कायम राखेको छ । नेपालले तेस्रो विकेट पनि गुमाउन पुगेको छ । ज्ञानेन्द्र मल्ल र करण केसीले २६ रनको साझेदारी गर्दै नेपाललाई लयमा ल्याउने प्रयास गरिरहेका बेला… Read More »

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब (नेपाललाई जितको अग्रिम शुभकामना स्वरुप एक शेयर गरौ)

काठमाडौँ, १८ माघ : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ ।तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले… Read More »