Category Archives: Technology

एप्पलको सबैभन्दा महंगो आइफोन ‘एक्स’ भारतमा पनि बन्ने

एप्पलको सबैभन्दा महंगो आइफोनको सिरिज ‘एक्स’ को मोडल आगामी बर्षबाट भारतमा नै बन्ने भएको छ । ती आइफोन फक्सकोनले भारतमा असेम्बलिङ गर्ने भएको छ । ताइवानी कम्पनीले सन् २०१९ मा स्थानीय एकाइबाट भारतमा महँगा आइफोनको असेम्बल शुरू गर्ने भएको हो । ताइवानी कम्पनीले भारतमा सबैभन्दा महंगा आइफोनहरू असेम्बलिङ गर्न लागेको हो । यसमा आइफोन एक्सको सिरिज रहन सक्ने… Read More »

मोबाइल एक्सचेञ्ज मेला एक दिन बाँकी, एउटा किन्दा एउटा सित्तैमा

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिन मात्र सञ्चालन हुनेछ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर समेत रहेको मेला पुष १० गते मंगलबार क्रिसमसको दिनसम्म चल्ने आयोजकले जनाएको छ । यसका साथै त्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रुपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने… Read More »

मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने, ल्यापटप, क्यामेरा तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ । उक्त मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन् ।… Read More »

एक बर्षसम्म स्मार्टफोन बिना बस्नेलाई एक लाख डलर पुरस्कार दिइने

के तपाई बिना स्मार्टफोन एक दिन मात्र पनि बस्न सक्नुहुन्छ? सायद सक्नुहुन्न होला । यहाँ एक दुई दिन, हप्ता वा महिना नभई पूरै एक बर्ष बिना फोन बस्नुपर्ने शर्त रहेको छ । यस क्रममा स्मार्टफोन छुन पनि पाइदैन । यदि तपाई यो चुनौतीलाई स्वीकार गर्नुहुन्छ भने एक लाख डलर अर्थात् करिब एक करोड १५ लाखको पुरस्कार जित्न सक्नुहुनेछ… Read More »

नेपाली बजारमा बाल्ट्राले ल्याएको रिमोटबाट चल्ने नयाँ हिटर

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्याँस तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ । घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको छ । त्यसैगरी, बाल्ट्राले यस जाडोयामको समयमा पिटिसि वाल हिटरलाई नेपाली बजारमा ल्याएको छ । घरको भित्तामा राख्न सकिने… Read More »