Category Archives: Video

हनुमान उडेर वा पौडेर कसरी गएका थिए लंका ? सबैले पढनै पर्ने

पौराणिक पात्र, रामायणका एक प्रमुख पात्र अनि महाभारत कालमा पनि उत्तिकै सशक्त उपस्थिति जनाएका हनुमान हिन्दू मान्यताका अष्ट चिरञ्जीवीमध्ये एक हुन् । सीताको खोजीमा लंका गएका हनुमानले लंका जलाएको सन्दर्भ धेरै नेपालीको मानसपटलमा ताजा भएर बसेको पाइन्छ । हनुमान लंका गएका विषयमा पनि मानिसहरूमा विभिन्न मत पाइन्छ । कसैको भनाइमा हनुमान पौडेर गएका थिए, कसैका भनाइमा उडेर गएका… Read More »

नयाँ नियम : अब छोरी जस्ले जनाउछ त्यसले पाउने छ भत्ता, सरकारले पनि छोरि जन्मौनेलाई गर्यो २५ हजार सहयोग

मनोज दाहाल, विराटनगर, २३ पुस – विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने… Read More »

रुसी वैज्ञानिकको निश्कर्ष : गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको !

काठमाडौँ, स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो । सन्… Read More »

तामाङ रुदै बाहिरिने , अधिकारीहरु पदमा नै टासिरहनि : नैतिकताको आधारमा राजिनामा दिनुपर्दैन ?

काठमाडौं, २१ पुस । सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणालाई हराएर चर्चामा आएका शेरबहाहदुर तामाङ इमान्दार नेताको रुपमा परिचित छन् । तर, कानुन मन्त्री बनेको चार महिना ८ दिनमैं उनी मन्त्रीबाट बिदा भए । कारण ठूलो थिएन । आचरण विरुद्ध पदको दुरुपयोग गरेका थिएनन् । जनजातिको छोरो बोल्ने क्रममा जिब्रो चिप्लँदा मन्त्रीबाटै चिप्लिनुपरेको घटना अहिले मात्रै होइन पछिसम्म पनि नेपालको इतिहासमा… Read More »

‘मुलुक अप्ठ्यारोमा पर्दा जिम्मेवारी लिनुपर्छ भन्ने सोचले सेनामा भर्ति भएकी हुँ’ पहिलो महिला गुल्मपति खड्का

दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक अधिकृतले गुल्मपति बन्ने मौका पाए र अवसर जुर्‍यो, सेनानी (मेजर) श्रृष्टि खड्कालाई । उपत्यका पृतना अन्तर्गत रहेको गोरखकाली गुल्मकी… Read More »