डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

पोखरा-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उनले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताए। विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उनले अब भने… Read More »

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ। बिहीबार मध्यान्ह… Read More »

फेवातालमा शव भेटियो

पोखरा, ११ साउन /पोखराको फेवातालमा बिहीबार शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनका ६० बर्षिय तीर्थबहादुर नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ । अम्दाजी ५ फिट पाँच इन्च उचाई भएको, गहूगोरो, सेतो टिसर्ट र निलो कमिज लगाएको अबस्थामा प्रहरीले शव भेटेको हो । स्थानियले प्रहरीलाई खबर गरेसंगै प्रहरीले शव निकालेर हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य… Read More »

काठमाडौँबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटनामा, २३ को उद्धार

१, साउन ।काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।… Read More »

काठमाडौँबाट पोखरातर्फ आउदै गरेको बस दुर्घटनामा, २३ को उद्धार

११, साउन ।काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ ख २५०६ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो । अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए ।… Read More »