विभिन्न कार्यक्रम गरि आज देशभर गाईजात्रा पर्व मनाईंदै

काठमाडौं,११ भदौ । आज काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ… Read More »

निर्मला पन्तको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! यसो भन्छन् कञ्चनपुरका एसपी कडायत भिडियो

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे अनुसन्धान गर्न केही जटिल भए… Read More »

कञ्चनपुर हत्याकाण्ड : यी युवतीलाई प्रहरी लगाएर एसपी विष्टले कुटपिट गरेको रहस्य बाहिरियो !

१० भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा निलम्बनमा परेका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले एकजना युवतीलाई महिला प्रहरी लगाएर कुटपिट गरेको रहस्य बाहिर आएको छ । भीमदत्त नगरपालिका निवासी हेमन्ती भट्टलाई विष्टले ३ दिनसम्म लगातार प्रहरी कार्यालयमा बयानका लागि बोलाएर तेस्रो दिन मरणासन्न हुने गरेर कुटपिट गरेको खुलासा भएको छ । निर्मला पन्तकी दिदी… Read More »

रक्सीले मातेका छोराले गरे बुबाको हत्या

सिरहा : सिरहाको लहान नगरपालिका– १८ मा एक जनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेका छन् । शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलार्इ कुटपिट गेरी हत्या गरेका हुन् । घाइते सदायलार्इ उपचारका लागि लहान ल्याए पनि उपचार सम्भव नहुदाँ विराटनगर रेफर गरिएको थियो । उपचारकै क्रममा उनको… Read More »

विनोद चौधरीदेखी पूर्व राजा ज्ञानेन्द्र शाह सम्म नेपालका टप १० धनाड्य फोब्सको सूचीमा

काठमाडौं  भदाै १०। फोब्सले सार्वजनिक गरेको धनाड्य ब्यक्तिको सूचिमा नेपालका १० जना परेका छन् । फोब्सको सूचिमा पर्नेमा व्यवसायी विनोद चौधरीदेखी पूर्वराजा ज्ञानेन्द्र शाहसम्म छन् । व्यवसायी विनोद चौधरी १.६ विलियन सम्पतिका मालिक नेपालकाे धनाड्य ब्यक्तिको सूचिमा टप १ मा परेका छन् ।  ४ सय १० मिलीयन डलरका मालिक शेष घले टप २ मा परेका छन् । त्यस्तै ३… Read More »