जिबन भर साथ दिन्छु भन्ने पतिले छाडेपछि रिक्सा चलाएर दुई छोरीसहित आफ्नो पनि गुजारा

सिरहा : मधेसी समुदायमा महिलाले साइकल चलाए पनि धेरैले आश्चर्य मान्छन्। जीविकोपार्जनका लागि त गाउँबाट साइकल चलाएर बजार जाने–आउने महिलाहरू औंलामा गन्ने जति पनि भेट्दैनन्। त्यही महिलाकै बिचमा सिरहाको लहान नगरपालिका २ सिंगराहीकी २४ वर्षीया सुनिता महतोले लहान बजारमा सिटी रिक्सा चलाएर आफ्नो दुई छोरीसहित आफ्नो पनि गुजारा चलाउँछिन्। उनलाई पतिले अलग गरिदिएको छ। यहाँ बजारमा डेढ सयभन्दा… Read More »

वनको जग्गा मिचेर होटल

केशवशरण लामिछाने पोखरा : डेढ अर्ब रुपैयाँ लगानीमा सराङकोटमा बनेको अन्नपूर्ण भ्यु होटल सराङकोटले सरकारी वन र पर्तीसमेत गरी ९ रोपनी जमिन मिचेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलले बदमासी ठहर गरेपछि कारबाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालयमा सीडीओ तारानाथ अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले वन मिचेर बनेको होटलको भाग भत्काउने प्रक्रिया अघि बढाउने… Read More »

गगन थापा परे अप्ठेरोमा, डाक्टरहरुले राखे माफी माग्नु पर्ने माग

काठमाडौं । सांसद गगन थापाले चिकित्सा शिक्षा हासिल गरेका नेपाली डाक्टरहरुमाथि लगाएको कपोकल्पित आरोपको युवा चिकित्सक संघले घोर भत्र्सना गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै पैसा बुझाएपछि मेडिकल डिग्रीको ग्यारेन्टि भएर मात्र नेपालबाट बाहिर पढ्न गएका हुन भन्ने आरोपको सप्रमाण पुष्टि गरिदिन समेत आग्रह गरेको छ । ‘सांसद जस्तो गरिमामय पदमा बसेर तपाई जस्ता माननीयहरुले विदेशबाट… Read More »

‘चमेलीमा’ केकीसंग रोमान्स गर्दै दिलिप

अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । थुप्रै समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ । केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली’ शीर्षकको गीतको… Read More »

सरकार र केसीबीच ९ बुँदे सहमति, २७ दिनदेखिको अनसन तोडिने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसिरहेका डा.गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र डा.केसीबीच भएको वार्तामा ९ बुँदे सहमति भएको हो । यो सहमतिसँगै डा.केसीको २७ दिनदेखिको अनसन तोडिने भएको छ । सहमतिबारे ठोस भइसकेपनि बुँदाहरुको भाषा मिलाउने काम भइरहेको बताइएको छ । सहमतिका बुँदामा भाषा मिलाएपछि हस्ताक्षर गर्ने… Read More »