ऐसेलु बेचेर नेपालमै करोडको आम्दामी यसरी हुन्छ ऐसेलुको बिक्रि

सेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन्। संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँंसेलु विक्री गरेर उनीहरूले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँंसेलु प्रयोग हुन्छ। लालिगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए। त्यस क्षेत्रका सोल्मा, सुङनाम,… Read More »

बल्ल आयो यसपालिको तीजमा नाच्ने गीत “ठुमका” {भिडियो सहित हेर्नुहोस }

यसपालिको हरितालिका तीजको अवसर पारेर अर्घादरबार फिल्म्स प्रा लि बाट भर्खरै बजारमा आएको  छ।  स्वर सबिता थापा क्षेत्री /बसन्ती पन्त शाह र बिश्वाश नेपालको रहेको छ भने शब्द –हिराछबि श्रीशाको तथा लय एरेन्ज बिश्वाश नेपालको रहेको छ।  चर्चित मोडल रिना थापा , सब्बु शाह तथा बिश्वास नेपालको अभिनय रहेको यस  गीतमा मा करण चैसिर को छायाकन , एकेन्द्र सारा शंकरको… Read More »

अहिले सम्मकै महग्गो पैसा खर्च गरेर बद्री पंगेनीले ल्याए मार्मिक तिजको गित (भिडियो सहित )

पछिल्लो समय विदेशमा रहेका नेपालीहरुले नेपाली गित संगितलाई गरेको योगदान अतुलनिय छ । सिर्जनाको हिसावल होस या लगानीको रुपले होस उनिहरुले नेपाली गित संगितलार्ई अत्यन्तै ठुलो योगदान गरिरहेका छन । यस्तै नेपाली गित संगितलाई अत्यन्तै माया गर्ने राजन क्षेत्रीले मौलिक सिर्जना मार्फत धेरै अग्रज कलाकाहरुलाई एउटै गित मार्फत स्रोता दर्शक माझ ल्याएका छन । सबैले प्रतिक्षा गरेको नयाँ… Read More »

गर्मीमा नखानुस् यी तरकारी

तरकारी भिटामिन, मिनरल्स र शरीरका लागि आवश्यक पौष्टिक तत्वको प्राकृतिक स्रोत हो । तर, केही तरकारी यस्ता हुन्छन् जसले शरीरको तापक्रम बढाउने काम गर्छन् । विशेषगरी, कार्बोहाइड्रेट र प्रोटिन बढी भएको तरकारीमा त्यस्ता त्यस्तो गुण हुन्छ । तौल घटाउन चाहानेहरूका लागि भने यस्ता तरकारी फाइदाजनक हुन्छ । तर, गर्मी मौसममा वातावरणका कारण गर्मी बढी हुन्छ र नियन्त्रणमा लिन… Read More »

१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन, ६० लाख त्यत्तिकै खर्च भइसक्याे

जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा… Read More »