‘म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि… Read More »

वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस,स्टेप बाई स्टेप तरिका सहित

कयौं पटक सम्झन खोज्दा पनि वाइफाइको पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ। यो पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन्। यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ। अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः स्टेप १ कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने।… Read More »

यस्ता दुख र कष्टहरु, जसले रुन्छ धेरैको मन एसिड आक्रमणबाट बाँचेकी युवतीले सुनाइन् भिडियो सहित

एसिड आक्रमणबाट बाँचेकी युवतीले सुनाइन् यस्ता दुख र कष्टहरु, जसले रुन्छ धेरैको मन काठमाडौं । तीन वर्ष अघि काठमाडौंको बसन्तपुरमा सिमा बस्नेत र उनको साथीलाई एसिड आक्रमण भएको थियो । अहिले उनी काठमाडौंमै बि ए पहिलो बर्ष पढ्दै गरेकी छन् । सिमाका अनुसार उनको बाल्यकाल राम्रो थिएन । त्यसैले भविष्य राम्रो बनाउन उनी काठमाडौंमा अध्ययनका लागि आइन् ।… Read More »

दलितसँग विवाह गरेपछि दुःख को कुरा बाबुको काज किरिया गर्नबाट बञ्चित

मोरङ, मोरङको पथरीशनिश्चरे ४ का एक युवकले दलित युवतीसँग विवाह गरेका कारण आफ्नो बाबुको काज किरिया गर्नबाट बञ्चित भएका छन् । गत जेठ १ गते आफ्ना बाबु धनबहादुर श्रेष्ठको निधन भएपछि पुरोहितको सहयोगमा गरिने दैनिक काजकिरियाको कर्मबाट यादव श्रेष्ठ वञ्चित भएका छन् । रेखा विश्वकर्मासँग डेढ वर्षअघि प्रेम विवाह गरेका परिवारका एक्लो छोरा श्रेष्ठले बाबुको दागवत्ती दिन पाएपनि… Read More »

सनमले श्रीमतीलाई अन्तिमपटक भनेका थिए–मलाई केही भए गोरेलाई समात्नू

काठमाडौं । मोरङ उर्लाबारी चोकबाट ५० मिटर पूर्व एउटा सानो घर छ । बजारको चोकैमा तर टिनको ढोका, पुरानोखालको दुइतले घर । बुधबार साँझ हामी त्यहीँ पुग्यौं । अर्थात त्यो घर थियो ३३ किलो सुन प्रकरणमा ज्यान गुमाएका सनम शाक्यको । घरमा पुग्दा सनमकी आमा कल्पना शाक्य र श्रीमती सुनिता लावती शाक्य पेटीमा बसिरहेका थिए । हामी घरमा… Read More »