कति अरुको देशको मात्र शेयर गर्ने आज हाम्रै देशको एशियाकै लामो र अग्लो झोलुङ्गे पुल पुरा पढेर लाइक शेयर गरौ

पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग र निर्माण सामाग्रीको सहजताका कारण निर्धारित समयभन्दा… Read More »

बलिउड अभिनेता अजय देवगनका पिताको निधन

एजेन्सी- बलिउड अभिनेता अजय देवगनका पिता एवं वरिष्ठ द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ । पछिल्लो केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड चलचित्रका पुराना द्वन्द्व निर्देशक एवं स्टन्टम्यान उनले ८० वटाभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् । सन् १९३४ मा… Read More »

सगरमाथाको शिखरमा पृथ्वी नारायण शाहको मूर्ति यस्तो देखियो (भिडियो सहित)

सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ। यो सिजनमा सगरमाथासहित विभिन्न हिमाल चढ्दा मृत्यु भएका पर्वतारोहीको संख्या भने १८ पुगेको छ। पर्यटन अधिकारीहरूका अनुसार कमजोरी, थकान र अत्यन्त भीड भएकाले आरोहण÷अवतरणमा हुने ढिलाईका कारण पर्वतारोहीको मृत्यु भएको हो। पर्यटन विभागले यो सिजनमा… Read More »

गर्मीमा उँखुको जुस खादा शरीरलाइ यस्ताे फाइदा

गर्मीको समय छ। डिहाइड्रेशनको समस्या हुन सक्छ। यस्तो बेला उत्तम पेय पदार्थ उँखुको जुस नै हो। गर्मीमा उँखुको जुस पिउँदा शरीरलाई शितलता र स्वास्थ्य राख्नमा सहयोग पुग्छ। उँखुको जुसमा क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम, फाइबर समेत हुन्छ। सफा र स्वास्थ्यकर जुस पिउँदा शरीरमा शितलता प्रदान हुन्छ। थकान भगाउँछ। कतिपय शारीरिक समस्या समाधान हुन्छन्। उँखुको जुसमा हुने एमिनो एसिड पाइन्छ।… Read More »

ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु

मकवानपुर– मकवानपुरमा ट्रकमा करेन्ट सर्ट हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी कोगटे खोलानजिक ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । बाग्मती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी लिएर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छुँदा करेन्ट सर्ट भई… Read More »