साउने संक्रान्तिमा नाङ्लो ठटाएर यसरी फालिन्छ लुतो (फोटो फिचरसहित) सक्दो शेयर गरौ

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे हिलोका कारण… Read More »

सामाजिक सञ्जालमा बुढ्यौली रुप भाईरल बन्दै

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबूकका नेपाली प्रयोगकर्ताहरूको प्रोफाइल बुढो बनेको देख्न सकिन्छ । ‘फेस एप’ नामक एपमार्फत् मानिसहरुले आफ्नो बुढो रुप हेरेर मनोरञ्जन लिई रहेछन् । यस्तैमा नेपाली सेलिब्रेटीहरुले पनि सामाजिक सञ्जालमा बुढेसकालमा यस्तो देखिने रहेछ भनेर फोटो सामाजिक सञ्जाल पोस्ट गरिरहेका छन् ।यही क्रममा निर्माता तथा कलाकार दिपकराज गिरीले बुढो रुप सार्वजनिक गर्दै स्टाटस लेखेका छन्,… Read More »

काभ्रेमा पहिरोले डोजर पुरेपछि

काभ्रेमा पहिरोले डोजर पुरेको छ । पहिरो हटाउन प्रयोग गरिएको बा २ क ७१८७ नम्बरको जेसिबी पुरिएको हो । मंगलबार साँझ अविरल वर्षाका कारण तेमाल गाउँपालिका वडा न. ७ स्थित मेटवाल र काल्धारकाे बिचमा पहिरो खसेको थियो । उक्त पहिरो हटाएर अबरुद्ध बाटो खोल्ने क्रममा डोजर पुरिएको हो। घटनामा मानवीय क्षति भने भएको छैन । सामाजिक सञ्जालमा बुढ्यौली… Read More »

मेरो छोराको एउटा फोटो खिचेर ल्याइदेउ मर्नुअघि छोराको फोटो भए पनि हेर्न मन छ

’उज्यालो अनलाइन मा सन्जिता देवकोटाले लेखेकी छन् काठमाण्डौ ।मलाई त भेट्न कोही पनि आएको छैन, यसै बसिरहेको छु भन्छ, विदेशका जेलमा नेपालीलाई भेट्न कोही पनि जाँदैनन् हो,’ मनमाया मगरले छोराले फोनमा सोधेको प्रश्न मलाई पनि फोन गरेरै सोध्नुभयो ।छोरो मलेसियाको जेलमा परेपछि छुटाउने उपाय खोज्दै हिँड्नुभएकी मनमायासँग केही दिनअघि भेट भएको थियो । त्यसको केही दिनपछि उहाँलाई मलेसियाबाट… Read More »

ज्या*न मा*र्ने ध*म्की दिएको आरोपमा गायक बद्री पंगेनीमाथि प्रशासनमा उजुरी

चर्चीत लोक गायक बद्री पंगेनीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीले संयुक्त रुपमा काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साझाँ काम गरेको रकम माग्न जाने सितापाईला निवासी निमा दोर्ची शेर्पालाई ज्या*न मा*र्ने ध*म्कि सम्म दिएपछि पंगेनीसहित ३ जना विरुद्ध उजुरी परेको हो । शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट… Read More »